थप खुकुलो बनाउँदै एक साता लम्बियो उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । एक हप्ताका लागि लागू गरिएको नयाँ नियम अनुसार अब निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ । यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय … Continue reading थप खुकुलो बनाउँदै एक साता लम्बियो उपत्यकामा निषेधाज्ञा